शनिबार, बैशाख ८, २०८१

सहिद स्मारक ए डिभिजन लिगमा मनाङको अग्रता कायमै

  काठमाडौ फागुन १०, सहिद स्मारक ए डिभिजन लिग अन्तगत हिजो भएको खेलमा मनाङ मस्र्याङ्दी क्लबले सङ्कटा क्लबलाई पराजित गर्दै ए डिभिजन ball  (1)सुपर लिग फुटबल प्रतियोगितामा आफ्नो शिर्ष स्थानमा कायममै राखेको छ । राजधानीमा जारी शुक्रवारको खेलमा मनाङले सङ्कटालाई २–० गोलअन्तरले पराजित गरि प्राप्त ३ अंक सहित लिगको वरियाता क्रममा कुल ३२ अङ्कका साथ लिगको शिर्ष स्थानलाइ जिवन्त राखेको हो । सुपर लिगअन्तर्गत तीन खेल खेलेको सङ्कटा २३ अङ्कको साथ लिगको पाँचौँ स्थानमा रहेका छन ।