शुक्रबार, बैशाख ७, २०८१

शिवरात्रि पर्वले धार्मिक सहिष्णुता प्रदान गर्ने प्रधानमन्त्री कोइरालाको अपेक्षा

 काठमाडौँ फागुन १५, प्रधानमन्त्री सुशील कोइरालाले सबै नेपालीलाई आपसमा सद्भाव र मेलमिलाप कायम राखी मुलुकको विकासमा एकतावद्ध हुन प्रेरणा susil koiमिलोस् भन्ने कामना गर्नुभएको छ । महाशिवरात्रि पर्वको उपलक्ष्यमा प्रम कोइरालाले दिनुभएको शुभकामना सन्देशमा बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषी राष्ट्रको रुपमा रहेको नेपालको विशेषताहरु नै विविधतामा एकता रही आएका यस पर्वले सम्पूर्ण नेपालीको बीचमा बन्धुत्व, एकता, हार्दिकता कायम गर्दै धार्मिक सहिष्णुता प्रदान गर्ने अपेक्षासमेत गर्नुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31