शुक्रबार, बैशाख ७, २०८१

शक्ति बाँडफाँडमा सहमति नभएसम्म सरकारमा सहभागी नहुने एमाले सचिवको अभिव्यक्ति

 काठमाडौ माघ २३ ,नेपाली काँग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन औपचारिक र अनौपचारीक छलफल सहित दलहरुसंग वार्ता गर्न गठन गरेको bisnuकार्यदलले वार्ताको क्रमलाई अगागि बढाउँदै गर्दा एमाले लगायतका दलले शक्ति बाँडफाँड तथा राष्ट्रपति र उपराष्ट्रपतिको प्रसंगमा कुरा नमिले सरकारमा नजाने बताएका छन । सरकार गठनको लागि जटिल प्रसंग बनेको शक्तिबाँडफाँडका कारण कतै सोमवार हुने प्रधानमन्त्री निर्वाचनले मुलुकलाई नयाँ प्रधानमन्त्री दिने होकी होईन भन्ने आशंकाको बादल विद्यमान रहेको अवस्थामा आज राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा एमालेका सचिव विष्णु पौडेलले राष्ट्रपति -उपराष्ट्रपतिको चुनावलाई सत्ता साझेदारीको बटमलाइन बनाएको बताउँदै शक्ति बाँडफाँडमा सहमति नभएसम्म सरकारमा सहभागी नहुने स्पष्ट पारेको छ ।

त्यस्तै सचिव पौडेलले एक अवधिको लागि निर्वाचित भएको व्यक्ति निर्वाचित गर्ने संविधानसभाको विघटनपछि अर्को अवधिमा स्वतः रहन्छ भन्ने कुरा मान्न नसकिने बताउँनु भएको छ । साथै उहाँले  संसदमा अहिले कांग्रेस सबैभन्दा ठूलो दल भएकोले आफूहरु सभापति सुशील कोइरालाकै नेतृत्वमा सरकार बन्नु पर्ने पक्षमा रहेको स्पष्ट गदै एमालेले अहिले नेतृत्व दाबीसहित प्रधानमन्त्रीको उम्मेदवारी नदिने स्पष्ट गर्नुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31