शनिबार, बैशाख ८, २०८१

विधानसभा उप-सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक

 काठमाडौ फागुन ११, संसद सचिवालयले आगामी बुधवार हुँने उपाध्यक्ष/उपसभामुखको निर्वाचन कार्यतालिका आज सार्वजनिक गरेको छ । सार्वजनिक तालिका biccअनुसार भोलि बिहान १० बजेदेखि २ बजेसम्म सहमतिका आधारमा उम्मेदवारको मनोनयन गर्ने र दिउँसो २:३० बजे नामावली सार्वजनिक गरिने छ । तर यस वीचमा सहमतीय आधारमा उपाध्यक्ष÷उपसभामुख चयन हुन नसके फेरि फागुन १३ मंगलवारका दिन बहुमतीय आधारमा प्रक्रियागत तालिका गरिएको जनाएको छ । साथै कार्यतालिकाअनुसार यही फागुन १४ गते बस्ने संविधानसभाको बैठकमा निणर्यार्थ मनोनयन प्रस्ताव पेस गरिने जनाएको छ ।