शुक्रबार, चैत्र १६, २०८०

विधानसभाका ज्येष्ठ सदस्य थापाद्दारा नव-र्निवाचित प्रधानमन्त्री कोइरालालाइ शुभकामना

  काठमाडौँ माघ २७, व्यवस्थापिका संसदमा आज भएको निर्वाचनबाट मुलुकको ३७ औं प्रधानमन्त्रीका रुपमा निर्वाचित हुँनु भएका काँग्रेसका सभापति सुशील सूर्यबहादुर थापाsusil kकोइरालालाई संसद् बैठकको अध्यक्षता गरिहनुभएका ज्येष्ठ सदस्य सूर्यबहादुर थापाले बधाई दिँदै एक वर्षभित्र संविधान बन्दैन कि भन्ने जनताको चिन्ता अव आशा र उमंगमा परिणत भएको बताउँनु भएको छ ।

त्यस्तै उहाँले बाँकी समयावधिलाई संविधान निर्माणको मूल कार्यमा प्रवेश गर्नुपर्ने बताउँदै नयाँ सरकारले मुलुकमा संविधान निर्माणमा सघाउँदै सुशासन कायम गर्ने विश्वास पनि व्यक्त गदै शुभकामना व्यक्त गर्नु भएको थियो । व्यवस्थापिका–संसद्को अर्को बैठक आगामी फागुन २ गते शुक्रबार दिनको २ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।