शुक्रबार, बैशाख १४, २०८१

राहदानी वितरणबाट रु ३९ करोड ९६ लाख राजस्व संकलन

nepali_passport   काठमाडौँ माघ २०, सूचना तथा सञ्चार मन्त्रालयमा आज आयोजित प्रवक्ता पत्रकार भेटघाटकार्यक्रममा परराष्ट्र मन्त्रालयका प्रवक्ता दीपक धितालले सरकारले यस वर्षको चालु अवधिमा ८८ हजार ५१५ थान साधारण राहदानी वितरण गरेको जानकारी दिदै राहदानी वितरणबाट रु ३९ करोड ९६ लाख छ हजार आवे राजस्व संकलन भएको बताउँनु भएको छ ।