बिहिबार, बैशाख १३, २०८१

मधेसी पत्रकार संघको अध्यक्षमा विवेकानन्द

काठमाडौं माघ २६, सञ्चारकर्मीहरुको पेशागत हकहितको ग्यारेन्टी, श्रमजीवि पत्रकार ऐन लागू गर्न र एक वर्षभित्रै नयाँ संविधानसभाबाट  agmसंविधान जारी  विवेकानन्दगराउन दबाब कायम राख्ने निर्णय गर्दै मधेसी पत्रकार संघको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले कुमार विवेकानन्द मिश्रको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतले गठन गरेको छ । कार्यसमितिको उपाध्यक्ष, महासचिव र कोषाध्यक्षमा क्रमशः पंकज दास, सुरेशकुमार यादव र प्रियंका पाण्डे चयन भएका छन् । सदस्यहरुमा राजेशप्रसाद वर्मा, अमरेन्द्र यादव, रामसुभक महतो, विपी साह, सीमा शर्मा, पार्वता चौधरी लगायत चयन भएको संघले जनाएको छ ।। अधिवेशनलाई पत्रकार महासंघका पूर्व सभापति धमेन्द्र झा , वरिष्ठ पत्रकारहरु राजेश्वर नेपाली,लगायतका वत्तहिरुले सम्बोधन गरेका थिए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31