बुधबार, बैशाख १२, २०८१

प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजाद्वारा शुभकामना

 raja काठमाडौँ फागुन ७, पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा समस्त नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । पूर्व शाहले आफ्नो शुभकामना   मार्फत प्रजातन्त्र दिवसको अवसरमा सबै नेपालीलाई शुभकामना दिदै प्रजातन्त्रमा सबैको समान अवसर, समान कदर र समान प्रकारको विवेक र पौरख हुने उल्लेख गर्दै प्रजातान्त्तिक शासन पद्धतिलाई जनताको सुख, शान्ति र समृद्धितर्पm उन्मुख गराउन मुलुकमा उपुक्त विधि, नीति र पद्धति कायम गर्नुपर्नेमा जोड दिएका छन् ।