बिहिबार, बैशाख ६, २०८१

डा.केसी भोलिदेखि फेरी अनशनमा बस्ने

 gd kcकाठमाडौं माघ २४, डिन प्रकरणमा १४ दिन सम्म अनसन बस्नु भएका शिक्षण अस्पताल महाराजगञ्जका वरिष्ठ हार्डजोर्नी विशेषज्ञ डा गोविन्द केसी शनिबार दिउँसो देखि फेरी आमरण अनशनमा बस्ने भएका छन्। उहाँले यसपटक लामो समयदेखि हुन नसकेको चिकित्साशास्त्र अध्ययन संस्थानको डीन नियुक्ति र त्रिबि पदाधिकारीको बर्खास्तीको माग गर्दै अनसनको थालनी गर्ने बुझिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31