काठमाडौं फागुन ५, जयश्री संगीत
समाजद्वारा आइतबार राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठान आयोजित हरिप्रसाद चौरसिया लाइभ इन नेपाल कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको संगीतज्ञ अम्बर गुरुङ र भारतीय राजदूत रञ्जित रे ले सयुक्तरुपमा उद्घाटन गर्नु भएको थियो ।कार्यक्रममा भारतका विख्यात बाँसुरीवादक पण्डित हरिप्रसाद चौरसिनीयाले समय अनुसार रागको आफ्नै महत्त्व रहुँने बताउँदै मधुवन्ती रागबाट सुरुवात गरिएको प्रस्तुत साङगेतिक साँझामा चौरसियालाई नेपाली तवला वादककै रबिनलाल श्रेष्ठले तबलामा साथ दिएका थिए ।
कार्यक्रम अवधिमभर विख्यात बाँसुरीवादक चौरसिया र श्रेष्ठको प्रस्तुतिले एक बेग्लै मनोरम साङगेति माहौलको सिर्जना गरेका थियो ।