आइतवार, मंसिर १७, २०८०
Dashain

व्यवस्थापिका संसदको बैठकमा काँग्रेस संसदीय दलका नेता कोइरालालाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश हुँदै

  काठमाडौं माघ २७, व्यवस्थापिका संसदको बैठक सम्बन्धी  कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ । कार्यसूची अनुसार वैठक सुरु biccsusil kभएपछि प्रधानमन्त्रीका उम्मेदवार कांग्रेस सभापति सुशिल कोइराला र समर्थक एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले मन्तव्य राख्ने कार्यक्रम छ । त्यस लगत्तै संसदको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य सुर्यबहादुर थापाले काँग्रेस संसदीय दलका नेता कोइरालालाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव संसदमा पेश गर्ने कार्यसूची छ ।