मङ्लबार, जेष्ठ २३, २०८०

राष्ट्रपतिबाट सभाध्यक्ष सुवास नेम्वाङलाई सपथ, सपथ लगत्तै पदभार ग्रहण

काठमाडौँ फागुन ७, विधानसभाका नवर्निवाचित अध्यक्ष सुवास नेम्वाङले आज राष्ट्रपति डा.रामवरण यादवबाट पद तथा गोपनीयताको सपथ लिएका छन् ।  शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति यादवले सभाध्यक्ष नेम्वाङलाई पद तथा गोपनीयताको सपथ गराउँनु भएको हो । सपथ ग्रहण समारोहमा उपराष्ट्रपति परामन्द झा, प्रधानमन्त्री सुशील कोइराला, कार्यबहाक प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा, विभिन्न राजनीतिक दलका नेता, सभासद, कुटनीतिक नियोगका अधिकारी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरु सहभागी थिए  ।

राष्ट्रपतिबाट सपथ गरे लगत्तै सिंहदरबारस्थित संसद सचिवालयमा पदभार ग्रहण गर्दै सभाध्यक्ष नेम्वाङले लिग वबहिर पुगेको मलुक ट्र्याकमा फर्किएको भन्दै अब त्यसलाई ब्यवस्थापन गर्न सही ढंगबाट अघि बढ्नुपर्ने बताउनु भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31