शनिबार, असार १८, २०७९

राजधानीको विशालबजारमा भिषण आगलागी

 काठमाडौं फागुण २ , राजधानीको विशालबजारमा भिषण आगलागी भएको छ । अण्डरग्राउण्डबाट सल्केको आगो तेस्रो तल्लासम्म भ्याएको स्थानीय Bisaal-bazarव्यापारीले हामीसंगको टेलिफोन सम्पर्कमा बताए । आगो नियन्त्रण गर्न नजिकै रहेको युद्ध वारुणयन्त्रदेखि ललितपुर र भक्तपुरबाट समेत दमकल मगाइएको छ । बजारको अण्डरग्राउण्ड पाकिङमा रहको कम्तिमा चार दर्जन सवारी साधनमा क्षती पुगेको आशंका गरिएको छ । घटनाको थप विबरणआउन बांकि रहेको छ। त्यहां बहुमुल्य सुन चांदी तथा गहना पसलरवित्तिय संस्था देखि मोवाईल, लत्ताकपडासम्मको पसल रहेका छन ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31