मङ्लबार, अशोज १६, २०८०

महाशिवरात्रीको क्रममा यसपटक पनि सःशुल्क दर्शनको व्यवस्था

 काठमाडौँ फागुन ९, विगतमा जस्तै यसपटक पनि पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रीमा लाइनमा नबसीकन छिटो छरितो गर्न चाहने दर्शनार्थीको लागि pashupati_umeshसःशुल्क पशुपति दर्शनको व्यवस्था गरेको छ । यसको लागि इच्छुक भक्तले नेपाल एसविआई बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र एभरेस्ट बैङ्कबाट रु एकहजारको टिकट लिन सकिने व्यवस्था मिलाएको कोषले जनाएको छ ।    

आगामी फागुन १५ गते मनाइने शिवरात्री पर्वको व्यवस्थापन तथा तयारी सम्बन्घमा जानकारी दिन कोषले आज गरेको पत्रकार सम्मेलनमा कोषका सदस्यसचिव डा गोविन्द टण्डनले सो पर्वलाई भव्यरुपमा सम्पन्न गर्न विभिन्न समिति तथा उपसमिति गठन गरी कार्य कायारम्भ गरिएको बताउँनु भएको छ । त्यस्तै पर्वको क्रममा मन्दिर आउँने भक्तजनहरुको सुरक्षाको लागि पशुपति आसपास क्षेत्रमा नेपाल प्रहरीको सव–कमाण्ड पोष्टको स्थापना लगायतका सम्पूण आवश्यक तयारी गरिएको जानकारी दिनु भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31