शनिबार, माघ १५, २०७८

महान्यायाधिवक्तामा कुँवर नियुक्त

 काठमाडौँ फागुन ५, प्रधामन्त्री सुशील कोइरालाको सिफारिसमा राष्ट्रपति डा रामवरण यादवले महान्यायाधिवक्तामा डेमोक्र्याटिक लयर्स एसोसिएसनका sital-niwasपूर्वअध्यक्ष बाबुराम कुँवरलाई नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका उपसचिव दामोदर सन्जेलद्दारा जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ । अन्तरिम संविधानको धारा १३४ को उपधारा९१० बमोजिम कुँवर सो पदमा नियुक्त हुनुभएको हो । कुँवर फौजदारी कानुन तथा व्यापार कानुनका विज्ञ हुनुहुन्छ । उहाँले २०४५ सालदेखि कानुन व्यावसायीका रूपमा कार्य गर्दै आउनुभएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31