बुधबार, मंसिर २०, २०८०
Dashain

महाशिवरात्रीको अवसरमा भक्तपुरको डोलेश्वरमा दर्शनार्थीको घुइँचो

 भक्तपुर फागुन १५ ,महाशिवरात्रि पर्वको अवसरमा आज भक्तपुरको सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरमा बिहान ३ बजेखि नै दर्शनार्थीको व्यापक घुइँचो dolesworलागेको छ । केदारनाथको शिरो भाग भनेर चिनिने यस मन्दिरमा दर्शनार्थीका लागि मन्दिरको चारैवटा ढोका खुल्ला गरेर दर्शनको व्यवस्था मिलाउनुको अलावा दर्शनार्थीको सुरक्षा व्यवस्थाका लागि सुरक्षाकर्मीका साथै विभिन्न सङ्घसंस्थाबाट स्वयम्सेवक परिचालन गरिएको पर्व व्यवस्थापन समितिले जनाएको छ ।

त्यस्तै मन्दिरमा आएका करिब ५०० नागाबाबालाई मन्दिर परिसरमा धुनी जगाई बस्नका लागि दाउराको व्यवस्था सहित शिवरात्रिपछि भारतबाट आएका जोगी, सन्त, महन्थलाई पशुपतिमा रहेको परम्पराअनुसार नै बिदाइको प्रवन्ध पनि गरिएको समितिलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31