बिहिबार, मंसिर १४, २०८०
Dashain

बरिष्ठ नेता देउवाको किचलोका कारण प्रधानमन्त्री कोइराला आफ्नो अडानबाट पछिहटे

 एमालेलाई गृहमन्त्रालय दिएर सहमति खोज्न दिए नेताहरुलाई जिम्मेवारी

काठमाडौं फागुन ११, काँग्रेस नेतृत्वको सरकार गठनका लागि सरकारका सहयात्रीको रुपमा पहिचान गरिएको एमालेले मन्त्रालय भागवण्डाको क्रममा गृहमन्त्रालय आफ्नो भागमा हँनु पर्ने भन्दै उठान गरेको विवादका कारण सरकार गठन भएको दुई साता बित्दा समेत मन्त्रीपरिषद् बिस्तार गर्न व्यवधानको sushil-copyसामना गर्दै आउँनु भएका प्रधानमन्त्री सुशील कोइरालाले बाहिर र भित्रबाटै अथार्थ मन्त्रीपरिषद् बिस्तारमा पार्टीभित्रै बरिष्ठ नेता शेरबहादुर देउवाले मन्त्रालय भागबण्डामा असन्तुष्टी जनाउँदै खिचलो गर्न थाले पछि अन्तत एमालेलाई गृहमन्त्रालय दिएर भएपनि सहमति खोज्ने पहल सुरु गर्नु भएको छ ।

समाचारस्रोतका अनुसार सरकार गठन भएको दुई साता बित्दा समेत मन्त्रीपरिषद् बिस्तार हुन नसकेपछि प्रधानमन्त्री कोइरालाले आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा आफु निकटका नेताहरु क्रमस रामचन्द्र पौडेल, प्रकाशमान सिंह, दिपकुमार उपाध्याय, रामशरण महत, डा नारायण खड्का लगायतका नेताहरुसँगको लामो छलफलपछि गृहमन्त्रालय एमालेलाई गृहमन्त्रालय दिन आफु बाधक नभएको सन्देश सहित प्रम कोईरालाले उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला, बिनाबिभागीय मन्त्री रामशरण महत, नेता दीपकुमार उपाध्याय लगायतलाई गृहमन्त्रालयमा अडान नलिएरै भएपनि एमालेसँग सहमति खोज्न प्रधानमन्त्रीले जिम्मेवारी दिएको समाचारस्रोतको दावी रहेको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31