शुक्रबार, मंसिर १५, २०८०
Dashain

बन्ने भो लाखेको नयाँ घर

(लाखे छें स्थित लाखेमाक्स)

  काठमाडौँ फागुन ५ , सांस्कृतिक पर्व इन्द्रजात्रा अवधिभर नचाइने लाखेको कामपा वडा न २० स्थित लाखे छें पुरातत्व विभाग र काठमाडौँ महानगरपालिकाले सहयोगमा बनाईने भएको छ । नयाँ बन्ने लाखे छें को आज एक कायक्रमकावीच वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी र लाखे घरका थाकुली साहिंला रन्जितले संयुक्तरुपमा शिलान्यास गर्नुभएको छ । 

कार्यक्रममा दिईएको जनाकारी अनुसार दुई पैसा १ दाम क्षेत्रफलमा रहेको पुरानो लाखे घर भत्काई नेवा वास्तुकलाअनुसार निर्माण गरिने उक्त घरको निमार्णको लागि रु ३० लाख लागत अनुमान गरिएको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31