काठमाडौँ माघ २५, व्यवस्थापिका–संसद्ले यही माघ २७ गते हुने प्रधानमन्त्रीको निर्वाचनको लागि मनोययनको प्रक्रिया प्रारम्भ भएपछि आज साँझसम्म नेपाली काँग्रेस र नेकपा (एमाले) का एक एक सभासद्ले मनोनयन फाराम लगेको संसद् सचिवालयले जनाएको छ । संसद् सचिवालयका अनुसार काँग्रेसका आनन्दप्रसाद ढुङ्गाना र एमालेका रामवीर मानन्धरले आज अपराह्न मनोनयनको फाराम लगेपनि साँझ ५ बजेसम्म कसैको पनि मनोनयन दर्ता नभएको बताउँदै आइतबार साँझ ५ बजे मनोनयनका लागि अन्तिम समय रहेको जनाएको छ ।
प्रधानमन्त्री निर्वाचनको मनोनयन प्रक्रिया सुरू, काँग्रेस र एमालेले लगे मनोनयन फाराम
February 8, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- बढ्दो असहिष्णु प्रकृतिका गतिविधि न्यूनीकरणका लागि सुरक्षाअंगलाइ अर्लट रहन निर्देशन
- साम्प्रदायिक सद्भाव कायम गर्न र स्वच्छ बजार व्यवस्थाका लागि दुई बेग्लाबेग्लै प्रस्ताव पारित
- जनयुद्ध दिवसको सार्वजनिक बिदा दिने विषयमा अनावश्यक द्वेष फैलाउनु ठिक होइन : सञ्चारमन्त्री
- आज दिनभर कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
- विजयादशमीको टिका प्रसाद ग्रहणको उत्तम साइत कात्तिक ७ गते बिहान ११: ०२ बजे

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np