काठमाडौँ फागुन ८, गत माघ २७ गते मुलुकको ३७ औं प्रधानमन्त्रीमा निर्वाचित हुनुभए सुशील कोइराला आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्नुभएको छ । धार्मिक विधिअनुसार आज बिहान १० बजेर ४० मिनेटको साइतमा प्रधानमन्त्री सरकारी निवासमा सर्नुभएको हो ।
प्रधानमन्त्री कोइराला बालुवाटारमा
February 20, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड
कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np