आइतवार, मंसिर १८, २०७९

प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजाद्वारा शुभकामना

 raja काठमाडौँ फागुन ७, पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा समस्त नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । पूर्व शाहले आफ्नो शुभकामना   मार्फत प्रजातन्त्र दिवसको अवसरमा सबै नेपालीलाई शुभकामना दिदै प्रजातन्त्रमा सबैको समान अवसर, समान कदर र समान प्रकारको विवेक र पौरख हुने उल्लेख गर्दै प्रजातान्त्तिक शासन पद्धतिलाई जनताको सुख, शान्ति र समृद्धितर्पm उन्मुख गराउन मुलुकमा उपुक्त विधि, नीति र पद्धति कायम गर्नुपर्नेमा जोड दिएका छन् ।

Dashain
Dashain1

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31