बिहिबार, मंसिर १४, २०८०
Dashain

प्रजातन्त्रका पिता गणेशमान सिंहको दुर्लभ अन्तर्वार्ताको सिडी विमोचित

 काठमाडौँ माघ २०, राष्ट्रपति डा रामवरण यादवले प्रजातन्त्रका पिता गणेशमान सिंहका अन्तर्वार्ता सङ्ग्रह गरिएको सिड्री आईतवार शिलत निवासमा ganesh man singhआयोजित एक कायक्रमका वीच विमोचन गर्दै सर्वोच्च नेता सिंह त्याग, सिद्वान्त, निष्ठा र लोकतान्त्रिक आन्दोलनका अथक योद्धाको प्रतिविम्ब रहेको बताउँनु भएकोछ । त्यस्तै उहाँले देश र जनतलाई केन्द्रमा राखेर मुलुकको मूल कानुन बनाउनु नै अहिलेको मूल काम हो, यसैबाट राजनीतिक स्थिरता, सुशासन कायम गरी आर्थिक विकासको बाटामा देश अघि बढ्नेछ, जनप्रतिनिधिले विशेष रुपमा ध्यान दिन पनि आग्रह गनु भएको छ । 

प्रतिबन्धितकालमा प्रा डा राजेश गौतमलाइ नेता सिंहले दिनु भएको अन्तर्वार्ताको सो सँंगालो गणेशमान सिंह केन्द्र ललितपुरले तयार पारेको हो । प्रस्तुत अन्र्तवाता करिब १५ घन्टाको रहेको छ । कार्यक्रममा सिडीको तयारीमा विशेष सहयोग गर्नुभएका नरेश वज्राचार्य, कृष्णमान श्रेष्ठ र घनेन्द्रपुरुष ढकाललाई सम्मान गरिएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31