काठमाडौ फागुन १०, लामो समयको थाईल्याण्ड बसाइ पछि नेपाल फिर्ने तयारीमा रहेका पुर्व युवराज पारश शाहले हिमालयन टेलिभिजनका संवाददाता सविना कार्कीसंगसंग संक्ष्प्ति कुराकानी गर्दै आफु नेपालको राजाको स्थानमा बस्नकालागी नजन्मेको बताएका छन । कुराकानीको क्रममा पूर्व युवराज पारसले हरु के के भने त जानन्को लागि यो भिडियो हेर्नुस……