काठमाडौं माघ २४, डिन प्रकरणमा १४ दिन सम्म अनसन बस्नु भएका शिक्षण अस्पताल महाराजगञ्जका वरिष्ठ हार्डजोर्नी विशेषज्ञ डा गोविन्द केसी शनिबार दिउँसो देखि फेरी आमरण अनशनमा बस्ने भएका छन्। उहाँले यसपटक लामो समयदेखि हुन नसकेको चिकित्साशास्त्र अध्ययन संस्थानको डीन नियुक्ति र त्रिबि पदाधिकारीको बर्खास्तीको माग गर्दै अनसनको थालनी गर्ने बुझिएको छ ।