शनिबार, अशोज ६, २०८०

गृहमन्त्रालय दिए पनि एमाले सरकारमा नजाने सचिव पौडेलको प्रष्टोक्ति

 काठमाडौं फागुन ३, नेकपा (एमाले)का सचिव एवम् वार्ता टोलीका सदस्य विष्णु पौडेलले आज रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेपाली bisnuकाँग्रेसले सहमति तोडेको भन्दै प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारमा एमाले जाने ढोका बन्द गरेको भन्दै अव अब गृहमन्त्रालय दिए पनि एमाले सरकारमा नजाने बताउनुभएको छ ।

त्यस्तै सचिव पौडेलले अब काँग्रेससँग वार्ता गर्नुको कुनै औचित्य नभएको र काँग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन सरकारको कामको आधारमा तय गरिने भन्दै राम्रो काम गरे समर्थन कायम रहन्छ नराम्रो काम गर्न थाले सिमर्थन फर्ता हुँने बताए । साथै आफूहरु सरकारमा नगए पनि संविधानसभा सञ्चालन नियमावाली बनेको एक वर्षभित्र संविधान जारी गर्न भने प्रतिबद्ध रहेको बताउनुभयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31