शनिबार, माघ १५, २०७८

क श्रेणीको सुपर लिग अन्र्तगत आज मच्छिन्द्रद्दारा मनाङ ४–० को फराकिलो गोलअन्तरमा पराजित

 काठमाडौँ फागुन ५, राजधानीमा जारी सहिद स्मारक क श्रेणीको सुपर लिग फुटबल प्रतियोगिताअन्र्तगत आज भएको खेलमा मच्छिन्द्र क्लबले मनाङ footballमस्र्याङ्दी क्लबलाई ४–० को फराकिलो गोलअन्तरले पराजित गरेको छ । 

स्र्याङ्दीका सुजल श्रेष्ठले २७ औँ मिनेटमा आत्मघाती गोलबाट हौसिएको मच्छिन्द्रले खेलेका ५२ औँ मिनेटमा त्यस्तै गरि ५५ औँ मिनेटमा र ७१ औँ मिनेटमा गोल गरेको थिए । आजको जित संगै मच्छिन्द्र ै सुपर लिगको तेस्रो स्थानमा उक्लनसमेत सफल भएका छन ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31