शनिबार, जेष्ठ २७, २०८०

काँग्रेस एमालेबीच अझै कुरा मिलेन, सहमतिको प्रयास जारी रहेको नेताहरुको भनाई

 काठमाडौँ माघ २५, माघ २७ गते हुँने प्रधानमन्त्रीको निर्वाचन, सरकार गठन र संविधान लेखनका लागि सन्तुलन कायम गर्न काँग्रेस एमालेबीच शक्ति nc & umlबाँडफाँडको प्रसंगमा प्याकेजमानै सहमतिको भइरहेको प्रयास अझै जारी रहेको बुझिएको छ ।  विशेष गरि राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन, सभामुख, उपसभामुखको विषयलाइ लिएर आज साँझ सम्म पनि बैचारिक फुजन हुन सकेका छैन ।

यसै प्रसंगमा आज एमालेका अध्यक्ष झलनाथ खनाललाई भेट्न उहाँको निवास डल्लुमा पुग्नुभएका काँग्रेसका वार्ता टोलीका सदस्य दीपकुमार उपाध्यायले प्याकेजमा कसरी सहमति गर्न सकिन्छ भन्नेबारेमा एमालेको धारणा बुझ्नुभएको थियो । यि दुई दलवीच यसरी मतभेद कायम रहेने हो भने सोमवार मुलुकले नयाँ प्रधानमन्त्री पाउँने संभावना आफैमा ओझेलमा परेको छ । यद्यपी दुवै दलका नेताहरुले भने अझै सहमतिको प्रभयास जारी रहेको र साँझ अवेर सम्ममा केहि न केहि सकारात्मक उपलब्धी सार्वजनिक हुने बताएका छन ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31