आइतवार, मंसिर ११, २०७९

कला संस्कतिको संरक्षणको लागि आजबाट साताव्यापी चित्रकला प्रर्दशनी

 काठमाडौँ फागुन ११, नेपाली मौलिक कला संस्कतिको संरक्षण् गर्ने लक्ष्य सहित कलाकार अनिल प्रजापतिले आफ्नो मौलिक एकल चित्रकलाको प्रर्दशनीगर्ने Anil Prajapatiभएको छ । उपत्यकाको झलकहरु शिर्षकमा साताव्यापीरुपमा ठमेलस्थित मिथिला आर्ट ग्यालरीमा प्रर्दशनी गर्न लागेको हो । आजबाट प्रर्दशनी आरम्भ हुँने चित्रकला प्रर्दशनीमा नेपालका मौलिक एवम जिवन्त संस्कृतिलाइ चित्रकलामार्फत प्रस्तुत गर्न लागेको कलाकार प्रजापतिले बताएका छन।

Dashain
Dashain1

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31