काठमाडौँ फागुन ११, नेपाली मौलिक कला संस्कतिको संरक्षण् गर्ने लक्ष्य सहित कलाकार अनिल प्रजापतिले आफ्नो मौलिक एकल चित्रकलाको प्रर्दशनीगर्ने भएको छ । उपत्यकाको झलकहरु शिर्षकमा साताव्यापीरुपमा ठमेलस्थित मिथिला आर्ट ग्यालरीमा प्रर्दशनी गर्न लागेको हो । आजबाट प्रर्दशनी आरम्भ हुँने चित्रकला प्रर्दशनीमा नेपालका मौलिक एवम जिवन्त संस्कृतिलाइ चित्रकलामार्फत प्रस्तुत गर्न लागेको कलाकार प्रजापतिले बताएका छन।