एमाले संसदीय दलको नेतामा केपी ओली निर्वाचित

 काठमाडौं माघ २१, नेकपा एमाले संसदीय दलको नेताको लागि आज भएको निर्वाचनमा अध्यक्ष झलनाथ खनाललाई २३ मतले हराउँदै नेता केपी शर्मा ओली K.p-oli_1

  • एमाले संसदीय दलको नेतामा निर्वाचित भएका छन् । दलको नेता निर्वाचित भएपछि ओलीले राष्ट्रिय राजनीतिमा एमालेको प्रभावकारी भूमिका निवाह गन पाटी अध्यक्ष खनाल र आफू मिलेर अघि बढ्ने बताउनु भएको छ ।  त्यस्तै अध्यक्षखनालले आफु निर्वाचनमा पराजित भए पनिआफू र केपी ओलीजी संग मिलेर काम गर्ने प्रतिबद्धता जनाउँनु भएको छ । सिंहदरवारस्थित संसदीय दलको कार्यालय परिसरमा उभिएका सभासद् तथा पार्टी नेता कार्यकर्ताले लामो समयसम्म ताली बजाएका थिए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2014
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728