शनिबार, अशोज ६, २०८०

एनेकपा माओवादीका अध्यक्ष प्रचन्द्र कतार गए

  काठमाडौँ फागुन ७, एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल एमाओवादी सम्बद्ध जनप्रगतिशील मञ्च कतारको तेस्रो महाधिवेशनमा सहभागी हुन dhaallकतार जानुभएको छ । अध्यक्ष दाहालका साथमा नेताहरू दीनानाथ शर्मा, लेखराज भट्ट र केन्द्रीय सदस्य चुडामणि खड्कालगायतका हुनुहुन्छ । कतार जानु  अघि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष प्रचन्द्रले नेपाली कामदारको श्रम समस्या समाधान गर्न कतारी श्रममन्त्रीसँग पूर्व प्रधानमन्त्रीको हैसियतले भेटवार्ता गर्ने कार्यक्रम तय भएको बताइकोछ । 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31