शुक्रबार, मंसिर १५, २०८०
Dashain

एकै स्टेजमा एकसाथ चार सौन्दर्य प्रतियोगिता सम्पन्न्

 काठमाडौं फागुन ५, ई-प्लानेट नेपालले शनिवार राजधानीमा एकै स्टेजमा एकसाथ चार सौन्दर्य प्रतियोगिताको आयोजना गरेका छन । ग्लान र्‍यामोर, नेपालबाट राजभाइ सुवाल, रविना देशमुख श्रेष्ठ, मेनुका थापा, कमला श्रेष्ठको निर्णयकत्वमा सम्पन्न उक्त प्रतियोगितामा बालिका किशोरी, युवती, विवाहिता  महिलावीचको अलग अलग सौन्दर्य प्रतियोगितामा क्रमस मिस टिन विधामा सुस्मिता लामाले जितिन भने प्रतियोगिताको फस्ट रनरअप अल्बिना क्षत्री र सेकेन्ड रनरअप चाहिँ कृति शाही ठकुरीले हात पारिन ।
त्यस्तै गरि मिस इन्टरनेसलन विधाको उपाधि रिया बस्नेतले जितिन भने फस्ट रनरअप प्रियंका ढकाल र सेकेन्ड रनरअप तुलसा पुरी भइन् । मिसेज युनिभर्सल नेपालको उपाधि चाहिँ दीपा शाही राणाले चुमिन् । यस विधामा फस्ट रनरअप एलिजा गौतम र सेकेन्ड रनरअप लक्ष्मीशोभा तुलाधर भइन् । लिटिल मिस युनिभर्सको ताज दृष्टि दाहालले चुमिन् । फस्ट रनर अप प्रेरणा भट्टराई र सेकेन्ड रनरअप स्नेहा कार्की भइन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31