बुधबार, मंसिर २०, २०८०
Dashain

उपराष्ट्रपतिद्वारा महाशिवरात्रिका अवसरमा शुभकामना

 काठमाडौँ फागुन १५, उपराष्ट्रपति परमानन्द झाले हिन्दू धर्मावलम्बीको पर्व महाशिवरात्रिका अवसरमा नेपालीबीच आपसी धार्मिक सद्भाव, सहिष्णुता र parmanadha jhaभाइचाराको अभिवृद्धि हुँदै जानेमा आफू विश्वस्त रहेको बताउनुभएको छ ।

महाशिवरात्रि पर्वका अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले संविधानसभामार्फत लोकतान्त्रिक संविधानको निर्माण नै आजको राष्ट्रिय आवश्यकता भएको बताउँनु भएको छ । शुभकामना सन्देशमा उपराष्ट्रपति झाले देश विदेशमा बस्नु हुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वाथ्य, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31