बिहिबार, मंसिर १४, २०८०
Dashain

आजको पहिलो खेलमा हिमालयन शेर्पा र संकटा भिड्ने

 काठमाडौं माघ २०, राजधानीमा जारी सहिद स्मारक श्रेणीको लिग फुटबल प्रतियोगिता अन्र्तगत आज पहिलो खेलमा हिमालयन शेर्पा बिरुद्ध संकटा क्लब footballमैदानमा उत्रिने छ भने दोस्रो खेलमा सशस्त्र प्रहरीको एपिएफ र सरस्वती कल्व वीच हुँने भएकोछ ।  जारी लिगमा संकटाले १६ अंकसहित तालिकाको पाँचौ स्थानमा पकड जनमाएको छ भने हिमालयन शेर्पा १५ अंकसहित सातौं स्थानमा रहेका छन ।त्यस्तै १७ अंक सहित लिग तालिकाको चौथो स्थानमा  एपिएफ र १३ अंक सहित आठौं स्थानमा सरस्वती क्लब रहेका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31