काठमाडौ माघ २३, हप्तामा ८० घण्टा हुँदै आएको लोडसेडिङ अब ८४ घण्टा पेग्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले आइतबारबाट दैनिक १२ घण्टा विद्युत कटौति गर्ने निर्णय गरेपटछ अव सातामा ८४ घण्टा लोडसेडिङ हुनेछ । प्राधिकरणका अनुसार आइतबारबाट अब दैनिक १२ घण्टा विद्युत कटौति गरिनेछ जनाउँदै माग धान्न नसकेर जारी लोडसेडिङको समयसिमामा सामान्य परिवर्तन गरिएको नेपाल विद्युत प्राधिकरणले जनाउको छ । अहिले दैनिक ११ र १२ घण्टाका दरले लोडसेडिङ हुँदै आएको थियो