शनिबार, असार १८, २०७९

आइतबारबाट दैनिक १२ घण्टा लोडसेडिङ हुँने (तालिका सहित)

 काठमाडौ माघ २३, हप्तामा ८० घण्टा हुँदै आएको लोडसेडिङ अब ८४ घण्टा पेग्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले आइतबारबाट दैनिक १२ घण्टा विद्युत  लोडसेडिङकटौति गर्ने निर्णय गरेपटछ अव सातामा ८४ घण्टा लोडसेडिङ हुनेछ । प्राधिकरणका अनुसार आइतबारबाट अब दैनिक १२ घण्टा विद्युत कटौति गरिनेछ जनाउँदै माग धान्न नसकेर जारी लोडसेडिङको समयसिमामा सामान्य परिवर्तन गरिएको नेपाल विद्युत प्राधिकरणले जनाउको छ । अहिले दैनिक ११ र १२ घण्टाका दरले लोडसेडिङ हुँदै आएको थियो

तालिका

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31