बिहिबार, मंसिर १४, २०८०
Dashain

अवैध कल बाइपासमा संलग्न दुई पक्राउ

 काठमाडौँ फागुण १, केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलील अवैध कल बाईपासमा संलग्न दुई जनालाई काठमाडौँबाट बुधबार पक्राउ गरेको छ ।

call bipassकेन्द्रीय अनुसन्धान ब्युरोका अनुसार यसरी प्रक्राउ पर्नेमा काठमाडौँ कामपा वडा न १६ नयाँ बजारका ३८ वर्षीय बबिन सिंह डङ्गोल र सिन्धुपाल्चोक जलवीरेका २२ वर्षीय राज श्रेष्ठ रहेको बुझिएको छ । प्रहरीले अभियुक्तका साथबाट अवैध कल बाइपासमा प्रयोग हुने उपकरण तथा विभिन्न सामग्रीसमेत बरामद गरिएको ब्युरोद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अभियुक्तले मकवानपुर हेटौंडा नगरपालिका –३ विजयपथस्थित कृष्णलाल राजबाहकका घरको कोठामा अवैध कल बाइपास सञ्चालनमा प्रयोग हुने आठ पोर्टको जिओआइपी तीन थान, चार पोर्टको जिओआइपी दुई थान, एक थान एलजी ब्रान्डको ल्यापटप, स्मार्ट टेलिकमको १५० थान सिमकार्डलगायत उपकरणसहित पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाइएको ब्युरोले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31