शुक्रबार, बैशाख ७, २०८१

सहिद स्मारक क श्रेणीको लिगमा जाउलाखेल विजयी

काठमाडौं माघ ५, राजधानीमा जारी सहिद स्मारक क श्रेणीको लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा जाउलाखेल युथ क्लबले फ्रेण्डस् क्लबलाइ २–१ गोलअन्तरले पराजित गरेको छ भने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र ब्वाइज युनियन क्लबबीचको खेल एक एक गोलको बराबरीमा समाप्त भयो । भोलिको पहिलो खेल दिउँसो १:०० रानी पोखरी कर्नर टिमले थ्रिस्टार क्लबको सामना गर्नेछ भने दोस्रो खेल ३:०० बजे हिमालयन शेर्पा र मच्छिन्द्र क्लब भिड्नेछन् ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2013
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031