बिहिबार, बैशाख १३, २०८१

सहिद स्मारकको आजको खेलमा मच्छिन्द्र र आरसिटीक्लव विजयी

 काठमाडौँ पौष २०, राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा मच्छिन्द्र क्लबले २–० favicon (5) safe_image1गोलअन्तरले सरस्वती क्लब लाई पराजित गरेको छ । सरस्वतिको तर्फबाट भएको आत्माघाती गोलबाट १-० को अग्रतामा रहेका मच्छिन्द्रले खेलको ७६ औँ मिनटमा गरेको अर्को गोल सहित २–० गोलअन्तर कायम गरेको थियो । त्यस्तै गरी आज भएको दोस्रो खेलमा खेलमा आरसिटी क्लवले नेपाल प्रहरी लाई २–० गोलअन्तरले पराजित गरेको छ । भोलिको पहिलो खेल दिउँसो १: ०० बजे थ्रिस्टार र जाउलाखेल युथ क्लबवीच र दास्रो खेल ब्वाइज युनियन क्लब र सशस्त्र प्रहरीवीच दिउँसो ३: ०० बजे हुनेछ ।