काठमाडौँ पौष १७, नेकपा एमाओवादी भित्र भएको सभासद छनोट प्रकरणप्रति असहमति जाहेर गर्दै कालिकोटबाट प्रत्यक्षतर्फ निर्वाचित सभासद एमाओवादीका महेन्द्रबहादुर शाही, केन्द्रीय सदस्य जीवन बुढा, राज्य समिति सदस्य लक्ष्मीप्रसाद चौंलागाई लगायत पार्टीका अन्य जिम्मेवार ११ जनाले राजीनामा दिएका छन । उनिहरुले एमाओवादीले सभासद छनौट गर्दा कर्णाली अञ्चललाई पूर्ण रुपमा वेवास्ता गरेकोमा आपत्ती जनाउँदै राजीनामा दिएको हो ।
सभासद छनोट प्रकरणप्रति असन्तुष्टि जनाउँदै एमाओवादी सभासद शाही सहित ११ जना जिम्मेवार पदाधिकारीद्दारा राजीनामा
January 1, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- मछिन्द्रनाथको रथारोहणपछि रथयात्रा सुरु
- आज भगवान रामचन्द्रको पूजाअर्चना सहित रामनवमी पर्व मनाइँदैं
- सहकारीमा प्रकरणमा संलग्नता नरहेको सामाजिक सञ्जालमार्फत गृहमन्त्री लामिछानेको प्रष्टोक्ति
- निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ: प्रधानमन्त्री
- सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुख कार्यालयद्धारा पुनः आह्वान
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np