बिहिबार, बैशाख १३, २०८१

व्यवस्थापिका संसदको बैठक आज पनि बस्दै, यसअघिका महत्वपूर्ण अध्यादेश पेश गर्ने तयारी

 व्यवस्थापिकाकाठमाडौं माघ १३, व्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ । आजको बैठकमा सरकारका तर्फबाट केही विधेयक पेश हुनेछन् । आइतवारबाट सुरु भएको संसदको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा यसअघि संसद विघटन भएपनि  विभिन्न मितिमा जारी गरिएका विधेयकमध्येबाट  २४ वटा महत्वपूर्ण अध्यादेश पेश गर्ने तयारी रहेको संसद सचिवालयले जनाएको छ । ।