शुक्रबार, चैत्र १६, २०८०

लुम्बिनी विकास कोषमा अख्तियारको छापा, महत्वपूर्ण कागजात नियन्त्रणमा

 कठमाडौे माघ ७ , अख्तियार दुरूपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले सोमवार लुम्बिनी विकास कोषमा प्रशासनिक, निर्माण तथा लेखातर्फ  आर्थिक अनियमितता भएको उजुरीको आधारमा छापा मारेको छ । रु १८ करोडको लागतमा निर्माण हुन लागेको सूचना केन्द्र, युनिटी ब्लकलगायतका कागजात पनि अख्तियारले आफ्नो कब्जामा लिएको छ ।

त्यस्तै टोली त्यहाँ पुग्दा सबै कर्मचारी नभएकाले पुरै कागजात समेत अख्तियारले नियन्त्रणमा लिएको  केही कागजात हेर्दा अनियमितताका आधारहरू भेटिएको अख्तियारले जनाएको छ ।