शुक्रबार, बैशाख ७, २०८१

मुलुकलाई नयाँ संविधान दिएर वीर सहिदहरूको सपनालाई साकार पार्न राष्ट्रपति यादवको आग्रह

 काठमाडौँ माघ १६, सहिद दिवसको अवसरमा शुभकामना दिनुहुँदै राष्ट्रपति डा रामवरण यादवले मुलुकलाइ नयाँ संविधान निर्माणको कामलाई समयमै rbyसम्पन्न गरेर वीर सहिदहरूको सपनालाई साकार पार्न आग्रह गर्दै लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि निरन्तर अगाडि बढ्न जरुरी रहेको बताउँनु भएको छ ।

त्यस्तै राष्ट्रको उज्ज्वल भविष्यका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै सहिदका सम्झनाले राजनीतिक स्थायित्व कायम गरी मुलुकको आर्थिक समृद्धि र सामाजिक विकासका लागि उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2013
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031