शुक्रबार, चैत्र १६, २०८०

पूर्वप्रधानन्यायाधीश उपाध्यायको निधन

Bishwanath_ काठमाडौ माघ १७ संवैधानिक कानुनका ज्ञाता एवम् पूर्वप्रधानन्यायाधीश विश्वनाथ उपाध्यायको मस्तिष्कक�� उपचारका क्रममा बाँसबारीस्थित न्युरो अस्पतालमा ८४ वर्षको उमेरमा गएराति निधन भएको छ ।  ८४ वर्षीय उपाध्यायको मस्तिष्कमा रगत जमेकाले वरिष्ठ चिकित्सक डा उपेन्द्र देवकोटा नेतृत्वको टोलीले शल्यक्रिया गरेको थियो ।