शुक्रबार, चैत्र १६, २०८०

पाउरोटी कारखानाबाट प्रहरीले गर्रयो बालमजुदुरको उद्धार

 चितवन माघ ११, चितवन जिल्लान संचालित अधिकाँश पाउरोटी कारखानामा बाल मजदुरको प्रयोग हुने गरेको भन्ने सूचनाको आधारमा प्रहरीले आज बिहान  विभिन्न पाउरोटी कारखानामा छापा त्यहाँ कायरत बालमजदुरहरुको उद्धार गरेका छन ।

प्रहरी कारखानामा छापा मार्दा कारखानाका मालिक नभेटेको जनाउँ दिदै ससाना केटाकेटी देखि अधिकांस उमेर नपुगेका बालवालिकालाई मजदुरको रुपमा कार्य गराउँने ति संचालहरुलाइ पनि छिटै कारवाहि गरिने प्रहरी जनाएको छ । पाउरोटी कारखानाबाट उद्धार गरिएका बालबालिकाहरूलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएका प्राप्त समाचारमा जनाएको छ ।