मङ्लबार, चैत्र ६, २०८०

नेकपा–माओवादीसहितको ३३ दलीय मोर्चाले गोलमेच सम्मेलनको माग गर्दै गरे प्रर्दशन

 काठमाडौ माघ ८, नेकपा–माओवादीसम्बद्ध विभिन्न ३३ दलले अहिलेको राजनीतिक निकास संविधानसभाबाट हुन नसक्ने जिकिर गर्दै सर्वपक्षीय गोलमेच सम्मेलनको मागसहित आज संविधानसभा भवन वरपर धर्ना दिएका छन ।  नेकपा–माओवादीसहितको ३३ दलीय मोर्चाले बैठक सुरु हुनु पूर्व नै संविधानसभा भवन वरिपरि राजनीतिक र संवैधानिकका हिसाबले मुलुकलाई निकास दिन असमर्थ सावित हुने संविधासभालाई अस्वीकार गरौं भन्दै प्रदर्शन गरेका थिए ।