बिहिबार, बैशाख ६, २०८१

नयाँदिल्लीको मुख्यमन्त्री अरविन्द केजरीवाल

काठमाडौं पौष१७,आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले मुख्यमन्त्री पद सम्हालेको केहि दिनमानै   दिल्लीबासीका निम्ति दैनिक ६ सय ६६ लिटर पानी निशुल्क उपयोग गर्न दिने घोषणा र त्यस्तैगरि एक महिनामा ४ सय युनिटसम्म बिजुली उपयोग गर्ने घरपरिवारकालागि ५० प्रतिशत शुल्क कटौतीको घोषणा गरेका छन ।