शुक्रबार, चैत्र १६, २०८०

दलित संघका अध्यक्ष हिताङ लागुऔषध सहित पक्राउ

 तानसेन माघ १४,प्रहरीले दलित संघ पाल्पाका अध्यक्ष लक्ष्मण हिताङलाइ लागुऔषध गाँजासहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयतानसेनका palpa_districtअनुसार अध्यक्ष हिताङसंगसंगै तानसेन–११ का २४ वर्षीय जीवन परियार, ३८ वर्षीय मीठा हिताङ र ५३ वर्षीया लक्ष्मी सारु रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले उनीहरूको प्रारम्भिक अनुसन्धान सुरु गरेको जनाउँदै पाल्पा जिल्लाको सदरमुकाम तानसेन आसपासका क्षेत्रमा लागुऔषधको बढ्दो प्रयोगका कारण त्यस क्षेत्रमा प्रहरीले विशेष अभियान सुरु गरेको बताएको छ ।