बुधबार, बैशाख १२, २०८१

केन्द्रीय समितिको बैठक पछि पार्टी भित्रको विवाद समाधान हुन्छ : प्रवक्ता सापकोटा

 काठमाडौँ पौष २० ,एनेकपा(माओवादी)का प्रवक्ता अग्निप्रसाद सापकोटाले आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित नियमित प्रवक्ता UCPN_Maoist_Head_Office_Paris_Danda1सञ्चारकर्मी भेटको समानुपातिक सभासद् चयनका कारण पार्टीमा पछिल्लो दिनमा देखिएको विवाद पौष २६ गतेदेखि सुरु हुने केन्द्रीय समितिको बैठक पछिनै समाधान हुने दावी गर्नु भएको छ । त्यस्तै नेतृत्तवको असफलताका सवालमा पार्टी पुनः फुट्न संघारमा पुगेको हो त भन्ने सञ्चारकर्मीको जिज्ञासामा प्रवक्ता सापकोटाले प्रसंग विचारको हो यसमा अन्यथा रुपमा लिनु हुँदैन भने ।