काठमाडौं माघ १७ ,राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगफुटवलको आजको पहिलो खेलमा हिमालयन शेर्पा क्लबले जावलाखेल युथ क्लबलाई ४–१ गोलअन्तरले पराजित गरेको छ । त्यस्तै अर्को खेलमा सशस्त्रलाई ४–१ गोलअन्तरमा पराजित गर्दै संकटा क्लब १० खेलबाट १६ अंक सहित चौंथो स्थानमा उक्लिएको छ ।
सहिद स्मारक लिग फुटवलको आजको खेलमा हिमालयन र संकटा विजयी
January 31, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- नक्कली भुटानी शरणार्थी प्रकरणका थप एक फरार आरोपि महर्जन पक्राउ
- भारतीय राष्ट्रपति र उपराष्ट्रपतिसँग प्रम प्रचण्डको शिष्टाचार भेटवार्ता
- राजस्व अपचलनको मुद्धामा राजस्व विभागका पूर्वमहानिर्देशक शर्मासहित ३ जना दोषी ठहर
- नेपाल र भारतबीच ७ बुँदे समझदारी पत्रमा हस्ताक्षर
- प्रम प्रचण्डको भारत भ्रमण , दुई प्रधानमन्त्रीबीच वन टु वन भेटवार्ता हुँदै

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np