बिहिबार, मंसिर १४, २०८०
Dashain

सहिद स्मारक क श्रेणीको लिग फुटबलमा मच्छिन्द्र र थ्रिस्टार विजयी

 काठमाडौँ माघ ९, राजधानीमा जारी सहिद स्मारक क श्रेणीको लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा मच्छिन्द्र क्लबले आरसिटी footballक्लवलाई १–० गोलअन्तरले र त्यस्तैगरि दोस्रो खेलमा थ्रिस्टार क्लबले क्लब नेपाल प्रहरी क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको छ ।  आज भएको खेलसंसंगै लिगको वरियाताक्रममा मच्छिन्द्रक्लव १४ अङ्कका साथ तेस्रो स्थानमा उक्लिएको छ भने थ्रिस्टार क्लबले १६ अङ्कका साथ दोस्रो स्थानमा पकड जमाएको छ । भोलिका खेलहरुमा सरस्वती युथ क्लब र फ्रेण्ड्स क्लब तथा हिमालयन शेर्पा क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने छन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2013
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031