आइतवार, जेष्ठ १४, २०८०

सहिद स्मारक क श्रेणीको फुटबल लिगमा थ्रीस्टारद्दारा सशस्त्र पराजित,जावलाखेल र सरस्वती वीचको खेल गोलरहित बराबरी

 काठमाडौ पौष २४, दशरथ रंगशालामा जारी सहिद स्मारक क श्रेणीको लिग फुटबल प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा थ्रीस्टार क्लबले सशस्त्र प्रहरीको एपीएफ टिमलाई ball  (1)२–१गोलअन्तरले हराएको छ । त्यस्तै गरि दोस्रो खेलमा जावलाखेल युथ क्लबले सरस्वती क्लबवीचको खेल गोलरहित बराबरीटुङगिएको छ । क श्रेणीको लिग फुटबल प्रतियोगिता भोलिको खेल भने क्रमस ब्वाइज युनियन र हिमालयन शेर्पा तथा मनाङ–मस्र्याङ्दी क्लब र रानीपोखरी कर्नर टिमवीच हुनेछ

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2013
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031